सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 11, 2019
नेपाल प्रहरीका चार डिएसपीको सरुवा, दरबारमार्गमा घिमिरे
काठमाण्डौं । माघ २८ । नेपाल प्रहरीका चार डिएसपीको काजमा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार महानगरीय प्रहरी बृत्त दरबारमार्गमा बिनोद घिमिरेलाई काजसरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा महेन्द्र मरासिनी, जिल्ला प्रहरी कार्यालय दार्चुलामा भेषराज रिजाल र वडा प्रहरी कार्यालय बैदाममा कोमल शाहलाई सरुवा गरिएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video