स–साना नानीहरुमा आँखासम्बन्धी जटिल समस्या  |  प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय
सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 03, 2019
हावाहुरी प्रभावित क्षेत्रमा निस्शुल्क स्वास्थ्य शिविर संचालन
बारा, २० चैत बाराको हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएको विशेषज्ञ चिकित्सक समेतको १९ जना स्वास्थ्यकर्मीहरूको टोलीले बुधबार निस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
बारा फेटा गाउँपालिका(१ भर्वलियामा हावाहुरी प्रभावित स्थानीयलाई उक्त टोलीले स्वास्थ्य परीक्षण गरी निस्शुल्क औषधी समेत वितरण गरेको छ । शिविरमा २ सय ३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।  
साथै स्वास्थ्यकर्मीहरूको टोलीले वृद्ध, अशक्त तथा बालबालिकाहरुलाई सम्बन्धितको घर ठेगानामा समेत गएर स्वास्थ्य सेवा पुर्‍याएको छ ।  सो टोलीले मंगलबार समेत बारा र पर्सामा स्वास्थ्य सेवा प्रदान गरेको थियो । गत आइतबार बारा र पर्साका विभिन्न स्थानमा आएको हावाहुरीमा परी २८ जनाको मृत्यु भएको थियो



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video