नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय  |  विप्वल समूहका इञ्चार्ज पक्राउ  |  भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि
धर्म/संस्कृति
Sep 12, 2019
आज मिति २०७६ भाद्र २६ गते बिहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । भाद्र २६ ।विक्रम संवत २०७६ साल भाद्र २६ गते बृहस्पतिबार तदनुसार २०१९ सेप्टेम्वर १२ तारिख भाद्र शुक्ल पक्ष चतुर्दशी तिथि रातभरी धनिष्ठा नक्षत्र साँझ ५ । ३६ उप्रान्त शतभिषा नक्षत्र सुकर्म योग राति ९ । १५ उप्रान्त धृति योग गर करण आनन्दादि योगमा श्रीवत्स योग चन्द्रमा कुम्भ रासिमा शुभ बेल विहान ७ । १८ सम्म आज चन्द्रमा पश्चिम रहेकोले काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिमको भएमा सिधै अन्य भएमा केहि पश्चिम गएर गर्नु बेश विहानै उठेर पश्चिम फर्केर ॐ नमः शिवाय मृत्यन्जय महाँदेवाय नमोऽस्तुते यो मन्त्रको कम्तीमा १०८ गप गरेर काम शुरु गर्दा सहज र सरल हुनेछ अहीले समय अशुभ छ देश हीत जनकल्याणको लागी यो मन्त्र जप गर्नुहोला राष्ट्र प्रेमी हरुले ॐ श्रीं ह्रीं क्लीं ग्लों गं कए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्य काल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः जति सक्दो जप गर्नुहोला
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesशुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusराजनितीमा गुमेकोस्थान प्राफ्तहुने नोकरिमा भनेकोठाउमा स्थानान्तरणहुने खर्चबढेपनि लगानि उचित कार्यमा लाग्ने

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiभाग्यले साथ दिने भएकोले कामहरु सकारात्मक गतिमा अघि बढने छन र मनोबल पनि वढ्ने छ शत्रुले लाइ परास्थ गर्दै आफ्नो गन्तव्यमा पुग्न सफल हुने योग


कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerस्वास्थमा बाधा घरेलु समस्याले सताउने मित्रले धोका दिने काममा अरोध आउने आर्थिक संकटपनि बढने विस्वास गरेका हरुबाट धोका हुनेयोग

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रेम गर्ने अवसर त्यसैको सिलसिलामा यात्राको योग बैबाहिक बन्धनमा बाँधिने सम्भावना खुसिहरु प्राफ्तहुने बैदेशिक कार्यमा सफलता मिल्ने मनमा हर्ष बढने योग

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिश्रम गर्दै काममा अघिबढदा पनि शत्रुलाई आफुले परास्तगर्न नसकि अघिढ्न नसकिने हुनाले सफलता पाउन गारो आफन्त हरुपनी असहयोगि हुने भएकोले संयम हुनुहोला

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबुद्धिले समयमा काम गर्ने भएकोले मनमा उत्साह सिर्जनाहुनेछ पढाइमा सुधार आउने छ सन्तान हरुसङ्ग राम्रो संवन्ध हुनेयोग अरुको विस्वास जित्न सफल

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिबारिको मायाँ पाउदा मनोबल बढ्ने मित्रको सहयोगले शत्रुलाइ ठेगान लगाउन सक्ने समस्याहरुको सामना गर्दै अघि वढ्न सफल हुने भएकोले महत्व पूर्ण काममा अघि वढ्नु वेश

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusजोसमा होसगरे ऐतिहासिक काममा सफलता मिल्नेछघर तथा परिबार बाटपूर्ण सहयोग पढाइमा लाभ राज्यबाट सम्मान

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबोलदा अरुलाइ आकर्षण गर्न र विस्वासमा लिन सकिने छ गर्नुपर्ने काममा विस्वासकासाथ अघिबढदा सफल हुने अरुबाट उचित सहयोग भएकोले महत्व पूर्ण सफलता हातपर्ने अवस्था


कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआटेका कामहरु सहज सफलहुने मनमा उत्साह शरिरमा स्फुर्ति बढने भोजमा जानेअवसर ठूलाव्यक्तिबाट सम्मान र अरुको विस्वास आफुमाथि रहने योग

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
खर्चको गतितिब्र मनमा उदासिन्ताले जरोगाढने भरोसा गरेकाहरुलेनै धोका झुटाआरोपपनि लाग्नसक्ने विस्वस गरेकाले धोका दिनसक्ने योग



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video