युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई  |  ‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’  |  प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन  |  उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत  |  आज मिति २०७६ कार्तिक २८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट  |  आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा
धर्म/संस्कृति
Oct 22, 2019
मिति २०७६ कार्तिक ५ गते मंगलबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक ५।विक्रम संवत २०७६ साल कार्तिक ५ गते मंगलवार तदनुसार २०१९ अक्टोवर तारिख कार्तिक कृष्ण पक्ष नवमी तिथि राति ११ । २४ उप्रान्त दशमी तिथि तिष्य नक्षत्र दिउसो १। ४५ उप्रान्त अष्लेषा नक्षत्र साध्य योग साँझ ६ । ६ उप्रान्त शुभ योग तैलिल करण आनन्दादि योगमा प्रवर्द्ध योग चन्द्रमा कर्कट रासिमा रोग बेला विहान ७। ३८ सम्म आज चन्द्रमा उत्तर दिशामा रहने भएकोले आज काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भयमा सिधै अन्यभयमा केहि पउत्तर गयर गर्नुबेश विहानै उठेर उत्तर फर्केर ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमोऽस्तुते यो २ मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ । केहि समय देखि देशमा अनिष्ठ भैरहेकोछ त्यसैले यहाँ उल्लेख गरीको मन्त्रले देशको कल्याणहोस पनि होस सबैले भन्नु होला 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesआफन्त हरुको असहयोगले कामहरु अगाढि नबढने मित्रहरुले साथ नदिने बौद्धिकताले अरुको विस्वास जित्न सफल नहुने मनमा चिन्ता बढने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपराक्रमको तिब्रताले कामबन्ने र मन प्रसन्न हुने नयाँ कामको प्रस्ताव आउने योगछ घरेलु काममा रुचि बढने मित्रहरुले साथदिने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबोलिको प्रभाव प्रतिकूल पर्ने हुदा भेटघाटमा विबाद हुने योग ठूला व्यक्तिले आलोचना गर्ने योग सरिरमा आलस्यता बढने काममा अवरोध आउने राज्यबाट समेत अपमाने हुने
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerशुभ समाचार काममाको बारेमा आउनाले मनमा प्रसन्नता र मनोबल बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग ठूला व्यक्तिले प्रसम्सा गर्नेयोग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने नोकरीमा दुखद स्थानान्तरण
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoगरेका कामले नोकरिमा शुभ समाचार राजनितीमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा धनलाभ बौध्दिक मार्गमा कूसलताको प्रयोग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठ सहयोग काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभाग्य वलियो नभएकोले गरेको काममा सफलता पाउन मुस्किल नैराश्यता रउदासिन्ता बढनुको साथै विस्वासमा धोका हुने भएकोले सकृय अरुको काममा अग्रसर नहुनु राम्रो
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविहानै अशुभ समाचार यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध अरुबाट सहयोग नपाउने सरिरमा चोटपटक लाग्न सक्ने
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornव्यापारमा गरेको परिश्रमले काम बन्ने बैदेशिक कार्यमा लाभ मिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिश्रम बाट काम सफल र धन लाभको योग मित्रले साथ दिने शत्रु पराजय हुने नयाँकामा रुचिबढने पढाइमा सफलता मिल्नुको साथै सामाजिक कार्यमा प्रसम्सा पाउने योग
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesगलत विचार बढनाले काममा अवरोध आउने अरुले हयोग नगर्ने पढाइमा गरेका प्रयास असफल हुने विस्वास गरेकाले धोका दिने बौध्दिक कार्यमा सोचे जस्तै सफलता नमिल्ने योगछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video