स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन  |  आज मिति २०७६ कार्तिक ३० गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय
धर्म/संस्कृति
Nov 05, 2019
आज मिति २०७६ कार्तिक १९ गते मंगलबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक १९  ।विक्रम संवत २०७६ साला कार्तिक १९ गते  तदनुसार २०१९ नोवेम्वर ५ तारिख शुक्ल पक्ष अष्टमी तिथि विहान ६ । ३० उप्रान्त नवमी तिथि धनिष्ठा नक्षत्र रातभरी गण्ड योग विहान १० । ११ उप्रान्त बृद्धि योग बालव करण आनन्दादि योगमा उत्पात योग चन्द्रमा मकर रासिमा साँझ ६ । ५६ उप्रान्त कुम्भ रासिमा रोग वेला विहान ७ । ४७ सम्म आज चन्द्रमा दक्षणमा रहेकोले आज कामगर्दा पूर्वफर्केर यात्रा पूर्वको भएमा सिध्दै अन्यभएमा केहि पूर्वगएर गर्नु वेश । देश विना जीवनको अर्थ छैन हालको समय अनुकूल देखिंदैन देशरक्षा र जनहित सहित आफ्नो सफलताको लागि इ मन्त्रहरु अवस्य जप्नुहोला ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्य कल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते ॐ हँ हनुमते रुद्रात्मकाय हुँ
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesराज्यको आफुप्रति सुदृष्ठि रहने हुनाले मनोवल बढ्नेछ कूटनैतिक नियुक्तिको प्रयासमा भए सफलता मिल्नेछ समाजमा तपाँइको इमान्दारिताको प्रसम्सा हुने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusशत्रुले आफ्नो काममा बाधा पुर्याउँदा मनोवल घटाउनेछ अरुबाट आलोचित पनि हुनुहोला ठूला मान्य जनले विस्वास भरोसा गर्नेछैनन गरेका काममा सजिलै सफलता मिल्नेछैन
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiस्वास्थ कम्जोर हुनाले सानुतिनु काममा आट नआउने मनमा उदासिन रहने आर्थिक कठिनाइले काममा बाधा आउनेछ सरिरमा चोटपटक लाग्न सक्छ विस्वास गरेकाले धोका दिने योगछ
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहानै छुटेको प्रेमिकाले सम्झना गर्नेछन अकस्मात वैवाहिको प्रस्ताव आउनेछ वैदेशिक कार्यमा सफलता पाउने योग अरुको विस्वास आफु प्रतिरहनेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रयत्न गर्दा पनि काममा सफलता नपाउनाले स्वास्थ कम्जोर भएर मन खिन्न हुनेछ आफन्तले नै पाहिला पाहिलामा अवरोध सिर्जना गर्नेछन विस्वस गरेकाले धोका दिनेछन संयम हुनु राम्रो
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoबौद्धिक कार्यमा अग्रस्थान मिल्ने छ पाढाइमा सफलता मिल्नेछ प्रविधिक क्षेत्रमा गरेका प्रयास फलदाइ रहनेछन लेखन कार्यको सफलताले प्रसन्न हुनु होला नायाँ कामको अवसर मिल्ने छ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमित्रहरुले पुर्न सहयोग गर्नेछन परिवारीक सन्तुष्ठी सोचे जस्तै मिल्नेछ समस्याको निकास सहजै निस्कने मनोवल बढ्नेछ घर घडेरि तथा सवारि साधन जोढ्ने तरखरमा भए सजिलो होला
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआटेका काम हरु सानै प्रयासले पनि सफल हुनेछन अरुको सहयोग र विस्वास मिल्नेछ दाजुभाइ र सहयोगी हरुले तपाइको परिश्रमको उच्च मुल्याङ्कन गर्ने छ नयाँकामको अवसर पनि पाउनुहोला
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबोलिको कुराले अरुमा राम्रो पार्न सफलभै ठूला व्यक्तिको विस्वास जित्न सकिनेछ मध्यस्थता हुने कामहरुले धन मान पाउनुहोला भोजमा संलग्नभै खुसि वाढ्ने योगछ
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornमान सम्मान बढ्ने छ नयाँ सोचले नयाँ काम गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राफ्त होला
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअरुका लागि हुने खर्चले जसको सष्टा अपजस पाएर मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाएर प्रतिष्ठामा धक्कादिने प्रयास शत्रुले गर्नेछन विस्वास गरेकाले धोकादिनेछन सजग रहनुहोला
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesनसोचेको भेट घाटको अवसर मिल्नेछ अरुको मन सजिलै जित्न सकिनेछ राज्यले श्रमको उचित सम्मान गर्नेछ आफन्त हरुको सदभाव सहयोगले काम दाम हात पर्नेछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video