धर्म/संस्कृति
Jan 11, 2020
आज मिति २०७६ पुस २६ गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । विक्रम संवत २०७६ साल पौष २६ गते शनिबार तदनुसार २०२० जनवरी ११ तारिख माघ कृष्ण पक्ष प्रतपदा तिथि राति ११ । ५७ उप्रान्त द्वितिया तिथि पुनर्वषु नक्षत्र साँझ ७ । ३४ उप्रान्त तिष्य नक्षत्र बैधृति योग दिउसो ३ । ३३ उप्रान्त विष्कुम्भ योग बालव करण आनन्दादि योगमा छत्र योग चन्द्रमा मिथुन रासिमा विहान ८ । ५७ सम्म उप्रान्त कर्कट रासिमा काल बेला विहान ८। २८ सम्म आज चन्द्रमा पश्चिम वाट उत्तर दिशामा जाने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिमको भएमा सिधै अन्यभयमा केहि पश्चिम गयर गर्नुबेश विहानै उठेर पश्चिम फर्केर ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमोऽस्तुते यो २ मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ । केहि समय देखि देशमा अनिष्ठ भैरहेकोछ त्यसैले यहाँ उल्लेख गरीको मन्त्रले देशको कल्याणहोस पनि होस सबैले भन्नु होला
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesआफन्त हरुको सहयोगले कामहरु अगाढि बढने मित्रहरुले साथ दिने बौद्धिकताले अरुको विस्वास जित्न सफल हुने मनमा प्रसन्नता बढने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपराक्रमको तिब्रताले कामबन्ने र मन प्रसन्न हुने नयाँ कामको प्रस्ताव आउने योगछ घरेलु काममा रुचि बढने मित्रहरुले साथदिने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबोलिको प्रभाव अनुकूल पर्ने हुदा भेटघाटमा गरिने अन्तरकृया फलदाई हुने योग ठूला व्यक्तिले प्रसम्सा गर्ने हुँदा मनोवल बढने काममा सुधार आउने राज्यबाट समेत सम्मान हुने
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहान अशुभ समाचार काममाको बारेमा आउनाले खिन्न भएपनि दिउसो मनमा प्रसन्नता र मनोबल बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग ठूला व्यक्तिले प्रसम्सा गर्नेयोग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान धनलाभ र प्रसन्नताको योग भएपनि दिउसो विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने नोकरीमा दुखद स्थानान्तरण
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoगरेका कामले नोकरिमा शुभ समाचार राजनितीमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा धनलाभ बौध्दिक मार्गमा कूसलताको प्रयोग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठ सहयोग काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविहान अस्वस्थ भएर चिन्तामा रहेपनि दिउसो भाग्य वलियो भएकोले गरेको काममा सफलता पाउन मुस्किल छैन मनोवल बढनुको साथै विस्वासमा गरेका काम सफल हुने भएकोले सकृय हुँदा काम वन्ने अवस्था
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविहानै प्रेमको शुभ समाचार र व्यापारमा लाभ भएपनि दिउसो अशुभ समाचार यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध अरुबाट सहयोग नपाउने सरिरमा चोटपटक लाग्न सक्ने
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornव्यापारमा गरेको परिश्रमले काम बन्ने बैदेशिक कार्यमा लाभ मिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिश्रम गरेर पनि काम सफलता पाउन गारो शत्रु वढ्ने तथा मित्रले साथ नदिने मन अशान्त हुने काममा अरुचिबढने पढाइमा सफलता पाउन गारो सामाजिक कार्यमा आलोचना हुने योग

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesबौद्धिकता बढनाले अरु आफुप्रति आकर्षितभै काममा सुधार आउने पढाइमा गरेका प्रयास सफल हुने विस्वास गरेकाले साथ दिने हुँदा बौध्दिक कार्यमा सोचे जस्तै सफलता मिल्ने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video