प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस  |  मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या
मनाेरञ्जन/रोचक
Aug 11, 2017
नेपाल आइडलबाट प्रमिला राई आउट,नेपाल आइडलको यात्रा समाप्त भएपछी यसो भनिन प्रमिलाले, टप छ मा को को सुरक्षित भए ?
रबिन थपलिया । काठमाडौं । साउन २७ । नेपाल आइडलको टप सातबाट प्रमिला राई आउट भएका छन्् । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडलको आज भएको एलीमेसन राउन्डमा दर्शकको भोटका आधारमा प्रमिला आउट भएकी हुन् । दर्शको भोटको आधारमा बटम थ्रि मा परेका सुजाता पाण्डे, प्रताप दास र प्रमिला राई मध्य सबै भन्दा कम भोट पाएर प्रमिला आउट भएकी हुन् । प्रमिला आउट भएपछी नेपाल आइडलमा ६ जना प्रतियोगी मात्र रहेका छन् । सुजाता पाण्डे, सुरज थापा, सागर आले, बुद्ध लामा, निसान भट्टराई, र प्रताप दास टप ६ मा पर्न सफल भएका छन् । 
नेपाल आइडलबाट आउट भएपछी प्रमिलाले नेपाल आइडल नभएको भए आफु यहाँ सम्म आउन नसक्ने भन्दै आइडल आयोजकलाई धन्यवात दिइन् । प्रमिलाले आफु जस्तै टप १६ बाट आउट भएका साथीहरुलाई मिस गरेको बताइन् । 
नेपाल आइडलका मुख्य जर्ज न्युहु बज्राचार्यले प्रमिलालाई नेपाल आइडलको मञ्चले संघै मिस गर्ने बताए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video