प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस  |  मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या
मनाेरञ्जन/रोचक
Oct 13, 2017
प्लेटोका दार्शनिक भनाइहरु

प्लेटोका दार्शनिक भनाइहरु


प्लेटो दार्शनिक क्षेत्रको चिरपरिचित नाम हो । ४२८ बिसी मा एथेन्समा जन्मिएका उनि ग्रीक दार्शनिक हुन् । प्लेटोले एथेन्समा स्थापना गरेको स्कुललाई पश्चिमा संस्कृतिमा विकासको खम्बा र प्लेटोकोको दार्शनिक स्थानको पहिलो र विशेष खुड्किलोको रुपमा लिईन्छ । यसबाट नै शैक्षिक संस्थालाई “एकेडेमी” शब्द दिन थालिएको मान्यता छ ।

प्लेटोका दार्शनिक भनाइहरु
– मानिस अँध्यारोसंग डराउनु नै सबैभन्दा ठूलो दु:खद वियोगान्त हो ।
– यदि मानिसले शिक्षालाई बेवास्ता गर्छ भने उसको बाँकी जीवन नै अपूरो रहन्छ।
– किताबले संसारलाई आत्मा दिन्छ, दिमागलाई पंखेटा दिन्छ कल्पनाशक्तिको उडान भरिदिन्छ र सबैकुरामा जीवन भरिदिन्छ ।
– मानिसले आफूले पाएको शक्तिको कसरि प्रयोग गर्छ, त्यहि आधारमा उसको मूल्यांकन गर्न सकिन्छ ।
– सत्य बोल्ने मानिसलाई नै धेरैले घृणा गर्छन्।
– कुनै पनि आविष्कारलाई जन्माउने आमा भनेकै ‘ आवश्यकता ‘ हो ।
– यदि लक्ष्य नैतिक र उच्च हुँदैन भने, ज्ञान नै राक्षस बन्न पनि सक्छ ।
– पृथ्वीका सबै मानिसहरु एकै हुन् र यी सबैलाई एकै शृष्टिकर्ताले बनाएका हुन् ।
– मानिसले लिने सही निर्णय उसको ज्ञानको दायराले तय गर्छ ।
– लेखन भनेको मानिसको आत्माको ज्यामिती हो ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video