सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 08, 2018
तारकेश्वरमा फेरी चोरी
काठमाडौं । माघ २५ । काठमाडौंको तारकेश्वरमा चोरीका घटना बढन बढेको छ । तारकेश्वरमा आज फेरी झण्डै ४ लाख रुपयाँको धनमाल चोरी भएको छ । 
तारकेश्वर नगरपालिका–६ बस्नेतटार बस्ने राजाराम खड्काको घरबाट बुधबार कोही नभएको अबस्थामा नगद ३० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करीव ३ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 
यसैगरी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ पुरानो बिष्ट गाउँ बस्ने पुरुषोत्तम बिष्टको घरबाट बुधबार कोही नभएको अबस्थामा नगद २० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करीब ३ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video