सेना/ प्रहरी/ शशस्त्र समाचार
Jun 24, 2018
तारकेश्वरमा आज १६ लाख रुपयाँ बराबरको धनमाल चोरी
 काठमाडौं । असार १० । काठमाडौंको तारकेश्वरबाट १६ लाख रुपयाँ बराबरको नगद तथा धनमाल चोरी भएको छ । 
तार्केश्वर नगरपालिका ९ मनमैजु शुभकामना चोक नजिक बस्ने उमेश अधिकारीको घरबाट आइतबार नगद ११ लाख, मोटरसाइकल १ थान, सुन ४ तोला, मोवाईल र ल्यापटप गरि करीब १६ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ । फरार चोरहरुको खोजी तथा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video