सरकारी कर्मचारीको सरुवा बन्द  |  सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं ः नेपाल आदिवासी जनजाति महासंघ  |  एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी  |  नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए  |  निर्मला हत्या प्रकरणः गल्ती गरेको भए बर्दि फुकाल्छुः खनाल  |  एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !  |  स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान  |  प्रहरी नियमावलीको बाधा खुले, एसएसपी बढुवाका लागि डेढ दर्जन प्रतिस्पर्धी  |  जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको बैठक , स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  |  विभिन्न तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमाः महासंघ
समाज
Oct 12, 2018
राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटद्धारा सुभकामना तथा चियापान कार्यक्रम आयोजना
काठमाण्डौं । असोज २६ । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटद्धारा बडा दशैं, दिपावली, छठ, नेपाल संवत लगायतका चाडपर्वहरुको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरीएको छ । 
Image may contain: one or more people, people sitting and indoor
Image may contain: one or more people and people sitting
काठमाण्डौंको बसुन्धरा स्थीत दियालो फुडल्याण्डमा आयोजना गरिएको कार्यक्रममा पुर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. रामशरण महत, पुर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, नेकपाका नेता गणेश पण्डीत, नेपाली काँग्रेस नुवाकोटका सभापति एवं पुर्व सभासद जगदिश्वर नरसिंह केसी, राप्रपाका नेता झनक प्याकुरेल, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिब रुद्रसिंह तामाङ, उद्योग मन्त्रालयका सहसचिब नवराज ढकाल,लगायत बिभिन्न राजनैतिक दलका नेताहरु, नुवाकोटबाट निजामती क्षेत्रमा प्रतिनिधित्व गर्ने कर्मचारीहरुको उपस्थीति रहेको थियो । 
Image may contain: one or more people and crowd
राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटका सहसचिब केशर बहादुर पण्डीतले सञ्चालन गरेको उक्त कार्यक्रममा भाषणको कार्यक्रम नराखी समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले उपस्थीत सबै महानुभाबहरुलाई सुभकामना दिएर चियापानका निम्ती आमन्त्रण गर्नुभएको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video