स–साना नानीहरुमा आँखासम्बन्धी जटिल समस्या  |  प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय
सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 19, 2019
बालाजुमा जुवाको खालमा प्रहरीको छापा, ६ जुवाडे पक्राउ
काठमाण्डौं । फागुन ७ । काठमाण्डौंको बालाजु स्थीत सुकुम्बासी बस्ती तथा चमती करिडोरबाट जुवा खेलीरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । 
महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिगएको प्रहरी टोलीले स्विप अप्रेसनको क्रममा साँझ ५ बजे बर्मा चौधरीले संचालन गरेको ग्यारेज भित्र तास खेलीरहेको अबस्थामा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरुको साथबाट नगद रु.५० हजार ५ सय र तास बुक थान ३ बरामद गरेको बालाजु बृत्तले जनाएको छ ।  
Image may contain: one or more people


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video