कृषि/प्रविधि
Apr 12, 2019
व्यावसायिक कुखुरा, बाख्रा वा गाई भैंसीं पालन गर्दै हुनुहुन्छ ? अनुदानको लागि आवेदन दिनुहोस !
ललितपुर । व्यावसायिक कुखुरा, बाख्रा तथा गाई भैंसीं पालन गर्ने युवाहरुको लागि प्रदेश नं २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहतको पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालयले अनुदानको लागि आवेदन माग गरेको छ ।

निर्देशनालयको आर्थिक वर्ष ०७५/७६ को स्वीकृत आर्थिक कार्यक्रम अनुशार विभिन्न कार्यक्रमको लागि प्रस्ताव आव्हान गरिएको हो ।

थप जानकारीको लागि :
९८४१७५३६२७ / ९८४४०५८०५५


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video