सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
धर्म/संस्कृति
Jul 12, 2019
आज मिति २०७६ असार २७ गते शुक्रबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असार २७ ।विक्रम संवत २०७६ साल आषाढ २७ गते शुक्रबार तदुनुसार २०१९ जुलाइ १२ तारिख आषाढ शुक्ल पक्ष एकादशी तिथि राति २ । १७ उप्रान्त द्वादशी तिथि विषाखा नक्षत्र साँझ ६ । ३८ उप्रान्त अनुराधा नक्षत्र साध्य योग विहान ११ । २० उप्रान्त शुभ योग वणिज करण आनन्दादि योगमा मातंग योग चन्द्रमा तुला रासिमा दिउसो १२। ४५ उप्रान्त चर बेला विहान ६ । ४७ सम्म चन्द्रमा पश्चिम वाट उत्तर जाने भएकोले आजकाम गर्दा विहान पश्चिम फर्केर दिउसो उत्तर फर्केर यात्रा पनी त्यही प्रकारले गर्नु बेश विहानै उठेर पश्चिम फर्केर ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ क्रीं क्रीं क्री ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः अर्को ॐ वं श्रीं वं ऐं ह्रीं श्रीं क्लीं गृह्यलक्ष्म्यै स्वाहाः श्रीं ॐ अहिले यो समय शनि मंगल जगलग्नमा र देशको राशिमा गत आषाढ ३१ गते देखि भेला भएको समयहो यो अशुभ हुनेछ सबैले आफ्ना लागि र राष्ट्रका लागी सके सम्म धेरै माथि उल्लेखित मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविहान परिश्रमले काममा सफलत प्रफ्त हुनुको साथै वैदेशिक कार्यवाट मनग्य धन आर्जन गर्न सफल भएपनि दिउसो स्वास्थमा सङ्कट आउने सम्भावना छ शत्रु सकृय हुने मनोबल घटने योग

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपरिश्रम गर्दा आफ्नै प्रयासले सफल हुनुको साथै सोचे जस्तै धन कमाउने योग शत्रुलाइ परास्त गर्दै समस्या सामाधान गरेर गरेको प्रायस सफलभै वैदेशिक कार्यमा सम्मानीत हुने योग व्यापारमा लाभ मिल्ने योग 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविहान बुध्दिले बाटो सहि लिने हुदा अरुले आलोचना गर्ने र मनोबल वढ्ने भएपनि दिउसो सरिरमा आलस्यता बढने गरेका काममा असफलभै धन नास र खिन्न हुनेछ 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमित्र तथा परिवारीक सहयोगले मनोवल वढ्ने अधुरा काम पुरा हुने भएकोले महत्वपूर्ण काम गर्नुहोला घरतथा सवारी साधन जोढ्ने प्रयासमा भए सजीलै मिल्नेछ । नयाँ मित्रको आगमनले सफलताको मार्ग चुन्ने अवसर मिल्ने छ 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान जोस र जाँगर वढ्ने भएकोले परिश्रम गरेर लाभ हासिल गर्न सकिनेछ महत्वपूर्ण कामलाइ अघि बढाउनु राम्रो अरुले आफुलाइ राम्रो सङ्ग सुन्ने योग वोलिको वढ्ने हुदा निर्धक्क अघिबढ्नु वेश

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान प्रस्तुति राम्रो भएकोले महत्व पूर्ण भेट घाटमा मन प्रसन्न हुने पराक्रम बढने योग विस्वासमा अघिवढ्दा महत्वपूर्ण काम सफल गर्नुहोला धनमाल कमाउन सहज होला  
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraउच्च विचार बढनाले सोचेको काममा सफलभै धन लाभहुने अरुको विस्वास आफुमा कायम राख्न सकिने भएकोले महत्व पूर्ण काम विहानै गर्नुहोला वोलिको प्रभाव वढ्नाले अरुको विस्वास आफुप्रति बढ्ने योग 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविहान अप्ठ्यारा हरुको सामाधन नहुने समयहो राज्यबाट बास्तविकता नबुझेर असहयोग हुने समयहो आँटेका काममा सफलता मिल्नेछैन । दिउसो मनोवल बढ्नेर विस्वास अरुको जित्न सकिने धन लाभ पनि हुने छ 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusराज्यको काममा लागेर सफलभै मन प्रसन्न हुने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल बढ्नेछ दिउसो धन नास हुनुको साथै शत्रु कमाउने र अरुको विस्वास जित्न नसकेर सङ्कट आउन सक्छ 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकर्म वलियो भएकोले काममा सफलता मिल्ने र मनोवल बढ्नेछ सानै प्रयासगर्दा पनि महत्व पुर्ण काममा सफल हुने योग छ ठूला व्यक्तिको सहयोगले राज्यवाट सम्मान मिल्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ 
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविहानै शुभ समाचार सुने मन प्रसन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछन प्रेममा खुसि मिल्ने र मनोवल बढ्नुको साथै भेट घाटमा अरुबाट प्रसम्सा हुनेछ बैदेशिक कार्यमा सुधार आउने राजनीतिमा सफल हुने योग 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
स्वास्थ कम्जोर भएकोले कार्यमा सफलता मिल्नेछैन धन नासपनि हुनेछ मनोवल कम्जोर हुनुको साथै आर्थिक कठिनाइ बढ्ने योग भएपनि दिउसो भाग्य वलियो हुने योग भएकोले विस्वास गरेकाले साथ दिनेछन
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video