प्रवासी खबर
Jun 28, 2017
मतदान केन्द्रबाट सुतली बम र हतियार सहित तिन युवक पक्राउ, को हुन बम र हतियार बोकेर मतदान केन्द्र प्रवेश गर्ने ?
काठमाडौं । मतदान केन्द्रमा सुतली बम सहित पुगेका तिन युवक पक्राउ परेका छन् । उदयपुर, रौतामाई गाउँपालिका–७ मुर्कुचीस्थित मुर्कुची उच्च माबि मतदान केन्द्रमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा त्रियुगा नगरपालिका–१५ बस्ने ४० वर्षीय भरत बस्नेत, रौतामाई गाउँपालिका–७ बस्ने ३२ वर्षीय तिलक तामाङ र सोही ठाउँ बस्ने ४५ वर्षीय ध्रुर्व खडकालाई सुतली बम २ थान, गैती १ थान, गुलेली १ थान, नेपाल कम्युनिष्ट पार्टीको आवेदन फाराम १ प्याड तथा सोही पार्टीको सहयोग रसिद १ प्याड सहित मंगलबार पक्राउ गरेको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video