गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Jul 20, 2017
र्निवाचन आयोगद्धारा तेस्रो चरणको स्थानीय निकायको कार्यतालीका सार्वजनीक, उम्मेदवारको मनोनय देखि निर्वाचन सम्मको कार्यतालीका यस्तो छ
 काठमाडौं । साउन ५ । र्निवाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।

आयोगको बैठकले प्रदेश नं. २ का ८ (आठ) जिल्लाका १२७ (एक सय सत्ताइस) स्थानीय तह (गाउँपालिका÷नगरपालिका) को निर्वाचन सम्पन्न गर्नको लागि भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने गरी कार्यतालीका सार्वजनीक गरेको छ । त्यस्तै भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने सम्मको कार्यक्रम सञ्चालन गर्ने र मतदानको कार्य २०७४ साल असोज २ गते बिहान ७ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । 
प्रस्तुत स्वीकृत निर्वाचन कार्यक्रम अनुसारका कार्यहरू सम्पादन गर्नको लागि आयोगले मुख्य÷निर्वाचन अधिकृतको नियुक्ति लगायत अन्य आवश्यक तयारी गरिरहेको 
छ र्निवाचन आयोगका सहसचिब एवं प्रवक्ता सुर्य प्रसाद शर्माद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video