काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग  |  एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? ः गजुरेल

BREAKING NEWS:

मनाेरञ्जन/रोचक
Jan 03, 2018
केएमसी स्कुलका बच्चाहरुले गरे यस्तो कभर भिडियो, हेरेपछि सबै चकित
काठमाडौं १९ पुस । पछिल्लो समय अधिकांशले चलेका गीतहरुको कभर भिडियो गर्ने गरेको पाइन्छ । जसका कारण युटयुवमा एउटै गीतका धेरै भिडियोहरु हेर्न सकिन्छ । कभर भिडियो निर्मार्णमा केएमसी स्कुलपनि पछि परेन । स्कूलका विद्यार्थीहरुको अभिनय रहेको ‘ओखती’ गीतको कभर भिडियो सङखयुटयुवमा सार्वजनिक भएको छ । भिडियोमा सबै विद्यालयमा विद्यार्थीहरु देखाइएको छ । आकर्षक तरिकाले विद्यार्थीहरुको आफनो प्रस्तुती राखेको भिडियोमा हेर्न सकिन्छ । यस भिडियोको कोरियोग्राफी रोशन विकेले गरेका हुन । सिनेग्राफी नवराज खड्काले गरेका छन । त्यसैगरी सुमन सागर केसीले निर्देशन गरेकाछन ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video