धर्म/संस्कृति
Nov 30, 2019
आज मिति २०७६ मंसिर १४ गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । मंसिर १४ ।विक्रम संवत २०७६ साल मार्ग १४ गते शनिवार तदनुसार २०१९ नोवेम्वर ३० तारिख मार्ग शुक्ल पक्ष चौथि तिथि साँझ ७ । २२ उप्रान्त पन्चमी तिथि पूर्वषाढा नक्षत्र विहान १० । १९ उप्रान्त उत्तरषाढा नक्षत्र गंड योग दिउसो ४ । ३२ उप्रान्त बृद्धि योग वणिज करण आनन्दादि योगमा मातंग योग चन्द्रमा धनु रासिमा दिउसो ४ । ३५ सम्म उप्रान्त मकर रासिमा काल बेला विहान ८ । ७ सम्म आज चन्द्रमा पूर्व दिशामा रहेकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिधै अन्या भएमा केहि पूर्व गएर गर्नु बेश विहानै उठेर पूर्व फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमऽस्तुते केहि सयम अगाढि देखिनै खराव भैरहेको छ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ ।
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesभाग्य राम्रो भएकोले मनोवल वढ्नुको साथै गरेका काममा सफल हुदा मन प्रसन्न हुनेछ । आफ्ना निकट देखिएका हरुवाट र अरुबाट साथमिल्ने सम्भावना भएकोले सकृय भएर काम गर्नु होला
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusएक पछि अर्को समस्याले मन कम्जोर हुनेछ साथै काममा वाधा आर्थिक कार्यमा कठिनाइ समयमा निर्णय नहुदा शत्रुले फसाउन अनेक वितंडा सिर्जाना गर्ने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiवैदेशिक व्यापार र कूटनैतिक काममा सोचेजस्तै सफलता मिल्नेछ अरुको विस्वास पहिलो भेटमा जित्न सफलभै मनग्य धन आर्जन गर्ने योग साँझ पख स्वास्थमा बाधा
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपरिश्रम गरेर शत्रुलाई परास्थ गरि आफ्नो गन्तव्य पुर्याउने योग । नयाँकामको अवसर प्राप्त गरि फाइदा हुने योग काम गर्दा अरुको विस्वामा भन्दा आफ्नु प्रयासमा राम्रो
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसोचने शक्तिमा कमी आउनाले निर्णयको अभाले काम असफल हुनुको साथै बौद्धिक कार्यमा अघिसरेर गरेको काम सार्थक नहुने योग पढाइमा सफलता मिल्ने छैन
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिवार हरुले आफुलाइ साथ नदिएर असफल वनाउने योग शत्रुले आफुलाई परास्त गरि आफ्नो काममा बाधा पुर्याउने योग घरेलुकाममा अरुचि वढ्ने भएकोले संयम हुनु उचित हुनेछ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraजोस जाँगर बढनेछ सानै प्रयासले पनि आफ्नो लक्षमा पुग्ने योग मनोवल पनि बढने मान प्रतिष्ठा बढने योग धैर्यता अपनाउँदा नयाँकाम सफलभै हर्ष वढ्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioबोलिको प्रभाब राम्रो नभएकोले सोचेर वोल्नु राम्रो अरुलाइ आफ्नो विस्वासमा लिन असफलभै धेरै अप्ठ्यारा हरु आउन सक्ने योग भेटघाटमा विवाद बढ्ने छ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusठूला व्यक्तिका साथ अन्तर कृयामा सम्लग्नभै सम्मान पाउन सफल ठूला अरुको विस्वास प्राप्तभै धन मान लाभको अवसरमिल्ने योग
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornझुटा आरोपका साथै विनाकारणको विबादले काममा अवरोध आउने मित्र र परिवार हरु अरुको कुरामा लाग्ने भएको विवाद गर्न बाध्य हुन पर्ने योग साँझपख केहि लाभ हुनेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमहत्वपुर्ण काम सफल हुने शुभ कार्यमा संलग्न हुन पाइने अरुको विस्वास हासिल गर्ने अवसर मिल्ने भएकोले नयाँकामको विचार गर्नुहोला साँझ पख खर्च र विवाद वढ्ने योग
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसामाजिक कार्यमा शुभ समाचार आउने क्रम कायमै रहने छ अरुले धेरै प्रसम्सा गर्ने भुलेका मित्र हरुले याद गर्दै बोलाउने आर्थिक श्रोत दरिलो हात पर्ने भएकोले कारोवारमा अघि बढन बेश


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video