सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई युवक पक्राउ  |  रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग  |  आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण  |  भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद  |  १० लाखका चोरीका गहनासहित बाबुछोरा पक्राउ  |  मिति २०७६ चैत्र २८ गते आज शुक्रबार,तदनुसार २०२० अप्रिल १० तारिख हेरौं राशिफल  |  उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत
धर्म/संस्कृति
Mar 09, 2020
आज मिति २०७६ फागुन २६ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन २६।तदनुसार २०२० मार्च ९ तारिख फाल्गुन शुक्ल पक्ष पुर्णीमा तिथि राति ११ । ५३ उप्रान्त प्रतिपदा तिथि पूर्वफाल्गुनि नक्षत्र राति २ । १ उप्रान्त उत्तर फाल्गुनी नक्षत्र धृति योग साँझ ५ । २३ उप्रान्त शूल योग भद्रा करण आनन्दादि योगमा ध्वज योग चन्द्रमा सिंह रासिमा अमृत बेला विहान ७ । ५२ सम्म आज चन्द्रमा पूर्वमा हुने भएकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिध्दै अन्य भएमा केहि केहि पूर्व गएरगर्नु राम्रो । ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ।। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्ब जनं मां वशमानाय स्वाहाः यो समय राष्टको प्रतिकूल हुने भएकोले भगवान भोले नाथलाइ स्मरण गर्दै यो ३ मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला विस्वास हाल विस्व शान्तिकोलागी विहानै उठेर पूर्व फर्केर हुनत यो विस्वासको कुरा हो विस्वास हुनेले ऐले व्याधी नास होस भनेर ॐ अर्जुनो फाल्गुनो जिष्णु कीरिटिश्वेत वाहन विबत्सु विजय कृष्ण सव्य साछि धनन्जय सन्सार भर्मा रहने हरुले यो भाइरल नास होस भनेर विस्वास भएमा १०८ कम्तीमा जप्नुहोला यस्को अन्याथा कृपया नलगाई दिनुहोसॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वौद्धिकता बढ्नेर सैंक्षिक काममा सुधार आउने परिश्रम गरेर सफलभै मन प्रसन्न हुनेछ । शत्रु पराजय हुने आफ्नो मनोबल वढ्ने समयमा निर्णय हुदा काम बन्ने योग

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
मित्रको सहयोग पाउनाले कार्यले सहि बाटो लिनेछ परिवार सहयोग र आफुले गरेका प्रायसले प्रयाप्त लाभ उठाउन सकिने छ पढाइमा सफल हुने तथा वौध्दिककार्यले सम्मान पाउने योग

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह 
पराक्र बढ्नुहो साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग अरुले प्रसम्सा गर्ने भएकोले मनोबल बढ्नेछ मित्रको सहयोगमा धन पद लाभ हुन सक्नेछ

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
वोलिको प्रभाव वढ्नेछ धन लाभ र पराक्रम बढने अधुरा कामबन्ने तथा नयाँकाम पाउने योग भएकोले महत्वपूर्ण काम धेरैनै गर्नुहोला घरेलु काममा रुचि र खुसि बढने छ

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे 
मनोवल बढ्नुको साथै शुभ समाचार आउने धेरै काम बन्ने योग शुभ खवर सुन्न पाइने बोलिको प्रभाव राम्रो भयकोले ठूला व्यक्तिको साथ अन्तरकृया गरेर लाभ हासिल गर्न सकिने छ

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
खर्च बढ्ने विवाद बढ्ने र चिन्ता बढ्ने योगका साथै भेट घाटमा हुने आलोचनाले मनोवल घट्ने काममा सुधार आउने छैन विस्वासमा ठूला व्यक्तिवाट धोका खाएर अघिबढने अवसर मिल्ने छैन

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते 
धनलाभ हुनुको साथै मनोवल बढ्ने आय श्रोतबढनाले अरुको मनजित्न सफलभै आफुमाझ अरुलाइ राख्न सकिने भएकोले महत्व पूर्ण कामको प्रयास अवस्य गर्नुहोला

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु 
पुराना अप्ठ्यारा हरुको सामाधनको समयहो राज्यबाट बास्तविकता वुझेर सहयोग हुने समयहो आँटेका काममा सफलता मिल्नेछ विस्वास अरुको जित्न सकिनेछ धन आर्जनपनि राम्रै हुनेछ धैर्य गर्नु उचित हुनेछ

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 
धार्मिक र सामाजिक कार्यमा लागेर प्रसन्नता र खुसि बढने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल बढ्नेछ मान सम्मान मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
भाग्यले साथ नदिदा आलश्यता र उदासिन्ता बढ्ने कामको असफलता मनमा चिन्ता बढाउनेछ ठूलै प्रयासमा पनि काम सफल हुने देखिदैन कुरा काट्नेहरु सकृय हुने भएकोले अघि बढन सकिनेछैन

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द 
वैदेशिक यात्रा र व्यपारमा लाभ मिल्ने योग भएकोले कूटैतिक कार्यमा प्रयास गरि सफलभै मन प्रसन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछन प्रेममा खुसि मिल्नेछ वैवाहिक चर्चापनि

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विहानै भुलेका शत्रुले सम्झेर आक्रमण गर्दा गरेका कार्यवाट धन नास हुनेछ जतिनै प्रयास गर्दा पनि कामगर्ने अवसर मिल्नेछैन रोगले पनि सताउनेछ विस्वासमा धोका हुनेछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video