धर्म/संस्कृति
Apr 12, 2019
मिति २०७५ चैत्र २९ गते आज शुक्रबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । चैत्र २९ ।आजको राशि विक्रम संवत २०७५ साल चैत्र २९ गते शुक्रबार तदनुसार २०१९ अप्रिल १२ तारिख चैत्र शुक्ल पक्ष सप्तमी तिथि विहान १० । ४८ उप्रान्त अष्टमी तिथि आरद्रा नक्षत्र विहान ७ । ४३ उप्रान्त पुनर्वषु नक्षत्र अतिगण्ड योग विहान ११ । २६ उप्रान्त सुकर्म योग भद्रा करण आनन्दादि योगमा पद्म योग चन्द्रमा मिथुन रासिमा राति १२ । ४७ सम्म उप्रान्त कर्कट रासिमा चर वेला विहान ७ । १५ सम्म आज चन्द्रमा पश्चिम दिशामा रहने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिको भएमा सिधै अन्यभएमा केहि पश्चिम गएरगर्नु बेश विहानै उठेर पस्चिम फर्केर ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ।। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्ब ।जनं मां वशमानाय स्वाहाः यो समय राष्टको प्रतिकूल रहेकोले यो ३ मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष
पराक्रम बढने अधुराकाम बन्ने नयाँ काम पाउने परिबार बाटपनी सहयोग मिल्ने मित्रहरुले साथ दिने सामाजिक कार्यमा सफलता मिल्ने गरेका काम सहजहुने 
बृष 
वोलिका प्रभाव राम्रो हुनुको साथै मनमा प्रसन्नता बढने सोचेका कामहरु पुरा हुने तथा नयाँ काममा सम्लग्न हुदा परिश्रमको सहि मुल्याङ्कन राज्यले गर्ने योग
मिथुन 
मान सम्मान र भोजमा संलग्न भएर खुसि बढ्ने रासिमा बसेको शुभ चन्द्रमाले अरुलाइ बोलेर चित्त बुझाउन सकिने र धेरैकाममा सफल हुने योग 
कर्कट 
खर्चबढने विवाद बढने चिन्ता बढ्ने योगका साथै मनोबल घटने अनेक समस्या आउने भएपनि अपह्रान्नमा ठूला व्यक्तिबाट सहयोग हुने सम्मान पाउने योग 
सिह 
धनलाभ र प्रसन्नता बढने योग सोचेका काम समयमै सफल हुने विस्वास गरेकालेने सफलताको लागी प्रयास गर्ने योग मनोबल बढ्ने जोसर जाँगर बढ्ने योग 
कन्या 
मान सम्मान मिल्नुको साथै आमदानि प्रयाफ्त हुनेयोगछ शुभ समाचार हरु सुन्न पाइने काम उच्च मुल्याङ्कन राज्यबाट हुनेछ 
तुला 
सामाजीक काममा अरुबाट हुने प्रसम्सा र सहयोगले मन प्रसन्न हुने बोलिको प्रभाव राम्रो रहने आमदानी राम्रो हुने अवस्थाछ आटेको काम पुरा हुनेछन ठूलाव्यक्तीले प्रसम्सा गर्ने योग 
बृश्चिक 
नैराश्यता उदाशिन्ताले काममा अरुचि भाग्यले साथ नदिने गरेका काम हरु असफलहुने स्वास्थमा बाधा अउनुकोसाथै विबाद बढने भएकोले गोपनियता अपनाउनु राम्रो 
धनु 
यात्राको योग प्रेम गर्ने अवसर मिलेर मन प्रसन्न हुने सरिरमा स्फुर्ति बढने अधुरा काम पुरा हुने मनोबल बढने व्यापार बढने वैदेशिक काममा सुधार आउने योग 
मकर 
परिश्रमले पनि काममा सफलता पाउन गारोछ आफ्नु कार्यमा अरुले समेत आक्रमण गर्ने हुदा अरुले आफ्नु क्षत्रमा अधिकार जमाउँदै आफुलाइ पछिपार्न सफल हुने योग 
कुम्भ 
वौध्दिकतालाइ संयम गरी काम गर्दा आफ्नु परिश्रमले सैक्षिक क्षत्रलाइ मजवुद बनाउन सकिने सकृय रहदा काम सफलभै खुसि हुने र शत्रु नास हुने योग 
मीन
आफन्त हरुको सहयोगले धेरै अवसर प्राफ्त हुदा लक्षमा पुग्न सफलन हुने विस्वास गरेकाले साथ दिने सवारी साधन जोढने मनस्थीतिमा भय सफल हुन गारो छैन 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video