नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय  |  विप्वल समूहका इञ्चार्ज पक्राउ  |  भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि
धर्म/संस्कृति
Aug 31, 2019
आज मिति २०७६ भाद्र १४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । भाद्र १४ ।विक्रम संवत २०७६ साल भाद्र १४ गते शनिबार तदनुसार २०१९ अगष्ट ३१ तारिख भाद्र शुक्ल पक्ष प्रतिपदा तिथि दिउसो १ । ५४ उप्रान्त द्वितिया तिथि पूर्वफाल्गुनि नक्षत्र दिउसो ४ । ५१ उप्रान्त उत्तर फाल्गुनी नक्षत्र सिद्धि योग साँझ ५। २० उप्रान्त साध्य योग बालव करण आनन्दादि योगमा लुम्व योग चन्द्रमा सिंह रासिमा राति १० । २६ उप्रान्त कन्या रासिमा काल वेला विहान ७ । ७ सम्म चन्द्रमा पूर्व दिशामा रहने भयकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिधै अन्यभएमा केहि पूर्वगएर गर्नुबेश विहानै उठेर पूर्व फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ श्रीं ह्रीं क्ली ग्लों गं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः यो समय देशलाई सम्वोध गरेमा शुभ हुनसक्छ सकेसम्म यो तिनै मन्त्रको धेरै जप नभय कम्तीमा १०८ जप गरेर कामसुरु गर्दा सहज र सरल हुनेछ धर्म र देशरक्षा अनि जनहितको लागीपनि यो अहीले जरुरीछ यो वास्तविकताहो विस्वास नलागे आफ्नै मनलाइ सोधौ 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesवौद्धिक व्यक्तित्व हरु बाट सहयोग नहुनेर अरुको काममा आफु अग्रभै अरुलाइ सफल गराउँदा आफुलाइ भने लाभ र जस नमिल्ने विस्वासमा असफल हुने मनोवल घट्ने योग 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusठूलै प्रयासले पनि गरेकामा असफलभै आमदानि मार्ग हरु वन्द हुने ठूला व्यक्तिले आलोचना गर्ने मन खिन्नहुने शत्रु सकृय हुने मित्रले आलोचना गर्ने योग 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपरिश्रमको प्रभाव पर्ने हुनाले कामका लागि गरेका प्रयास सफल हुने मन प्रसन्न हुने योग अरुबाट सहयोग र विस्वासमा गरेका हरुवाट सहयोग प्राप्तभै काम सफल हुने योग 


कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसमाजिक कार्य सम्लग्नभै गरिने अन्तरकृयाले आफ्नु काममा असहयोग हुने र अरुले आफुलाई जितेर काममा असफल वनाउनु साथै अरुबाट अवरोध सिर्जाना हुँदा आफ्नो प्रयासले असफलता हुने 
 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअरुको प्रसम्साले धन लाभहुदा मनोबल वढने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग  

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआमदानी नहुने अशुभ समाचार सुन्नपर्ने विना कारण समस्याआउने ठूलाव्यक्तिका साथ अन्तरकृयागरेर आलोचित भई खर्च बढ्ने विवाद बढ्ने मनमा चिन्ता वढ्ने योग

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraराज्यबाट सम्मान नयाँकामको अवसर भेटघाटमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षत्रमा सफलता

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioगरेका काममा सफलता प्राप्तभै समाजिक मान सम्मान पाउने योग राष्ट्रिय कार्यलाइ साथ लिएर वैदेशिक यात्रागरि प्रतिष्ठा कमाउने अवसर मिल्नेछ । ठूला व्यक्तिको आफुलाइ साथ रहने छ  

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusभाग्यले साथ नदिने योग भएकोले काममा असफलभै असजिलो अवस्था आउनेछ विस्वासगरेका हरुले धोका दिने छन शत्रुले आफुलाई परास्त गर्दै गर्दा सफलतामा उभिन गारो हुने योग

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornस्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेनदेनमा बिबाद धन माल हराउने डर विस्वासमा धोका मनमा उदासिन्ताले डेरा जमाउने 


कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिश्रमगर्दा सफलभै शत्रुलाइ आफुले परास्त गर्दै काममा सफलता हासिल गर्नसकिने योग भयकोले लक्षमा पुग्न गारोछैन धनमनग्य कमाउने अवस मिल्नेछ 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिश्रमले शुत्रु लाई जित्न सफलभै पढाइमा काममा र दाम कमाउन सफल हुने नयाँकाममा लाभ हुनेयोग समयमा निर्णय गर्दा महत्वपूर्ण काममा आफ्नु पक्षमापार्न सकिने राज्यबाट सम्मान हुने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video